समाचार

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा

जनकपुरधाम । गत २० मंसिर २०८२ का दिन नेपाली कम्युनिस्ट पार्टीले जनकपुरमा एकता सन्देश सभा गरेको छ ।

एकताको सन्देशका लागि सातै प्रदेशमा सभा गरिरहेको नेकपाले शनिबार मधेस प्रदेश स्तरीय सन्देश जनकपुरमा गरेको हो।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button